मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यसअघि जेठ १ गतेका लागि तय गरिएको प्रक्रिया कांग्रेसभित्रको असन्तुष्टि र जनता समाजवादी पार्टी नेपाल को अनिर्णयका कारण स्थगित भएको थियो ।

विश्वासको मत लिनुअघि मधेशको सत्ता समीकरण परिवर्तन भएको छ । जसपा नेपाललाई सरकारबाट बाहिर राख्दै नेपाल कम्युनिष्ट पार्टी ढएमालेण सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ८ : ३७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार