‘लालीबजार’को व्यापार ५ करोड नाघेको दाबी « Khabarhub

‘लालीबजार’को व्यापार ५ करोड नाघेको दाबी


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’को ग्रस कलेक्सन ५ करोड नाघेको निर्माण पक्षले दाबी गरेको छ ।

यस फिल्म शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेसँगै कार्यकारी निर्माता प्रदीप भट्टराईले ग्रस कलेक्सन ५ करोड २५ लाख पुगेको बताएका हुन् ।

बहिष्कारको ट्रेन्ड परे पनि सकारात्मक वल्र्ड अफ माउथका कारण यो फिल्मले सुरुवात देखिनै हलमा उच्च अकुपेन्सी पाएको थियो ।

वैशाख २५ बाट प्रदर्शनमा आएको यस फिल्मको निर्देशक र लेखक यम थापा हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ११ : २९ बजे

युक्रेन युद्ध र इरान तनावबारे छलफल गर्न जी–७ विदेशमन्त्रीको बैठक पेरिसमा

पेरिस–  युक्रेन युद्ध अन्त्यका लागि समाधान खोज्ने र इरानमाथि सम्भावित

गौसंरक्षणमा गाईको पूजा (तस्बिरहरू)

तनहुँ– सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन्

एनपीएलमा युवराज सम्राको शतक, पोखरा एभेन्जर्स बलियो स्थितिमा

काठमाडौं– पोखरा एभेन्जर्सका ब्याटर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका