आजको कार्टुन : बरू अन्त जान्छन्, संसद्‍मा जाँदैनन् प्रधानमन्त्री « Khabarhub

आजको कार्टुन : बरू अन्त जान्छन्, संसद्‍मा जाँदैनन् प्रधानमन्त्री


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख २८ गतेदेखि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा खोजिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि बीचमै उठेर हिँडेका प्रधानमन्त्री संसद्मा नआउने जिद्दी गरेर बसिरहेका छन् ।

दिनदिनै प्रतिपक्षी दलहरूले संसद्‍मा आएर जवाफ दिन माग गरे पनि प्रधानमन्त्रीको अटेर उदेकलाग्दो छ । जुन संसद्बाट उनी प्रधानमन्त्री भए, त्यसैलाई उनले गरेको अपमानविरुद्ध दलहरू बोलिरहेका छन् ।

यो अवस्थामा प्रम बालेनको व्यवहारले उनका समर्थक पनि उदेक मानिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूलै बालेनले संसद्लाई छल्नु गलत रहेको बताइरहेका छन् ।

यही सन्दर्भमा हामीले यहाँ कार्टुनमार्फत् प्रधानमन्त्री बालेनको व्यवहारबारे कटाक्ष गरेका छौँ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ११ : ५६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको