नेपाल-अमेरिका खेल हेर्न कीर्तिपुर पुगेका दर्शक « Khabarhub

नेपाल-अमेरिका खेल हेर्न कीर्तिपुर पुगेका दर्शक


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको क्रिकेट खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ ।

नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे लगातार चम्किएका छन् । जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका उनले अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गरेका छन् ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनले लगातार दोस्रो अर्धशतक बनाएका हुन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ११ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक