रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू) « Khabarhub

रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू)


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग सभापति रवि लामिछानेले एक्लै छलफल थालेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा नगइदिँदा दबाबमा परेका लामिछानेले आफ्नो पार्टीका सांसदहरू बोलाएर एक्लै छलफल थालेका हुन् ।

लामिछानेसँग पहिलो चरणमा पार्टीका मधेश प्रदेशस्थित सांसदहरूले सामूहिक भेटघाट तथा छलफल गरेका हुन् ।

सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार शुक्रबार कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुँदैछ ।

कोशीका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म छलफल भएको छ। मधेशका सांसदहरूसँग दिउँसो साढे १ देखि साढे ३ सम्म छलफल भइरहेको छ।

तस्बिरहरू : रवि लामिछानेको सचिवालय

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ३ : ०१ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना