रास्वपा महाधिवेशन : बन्दसत्रका लागि प्रतिनिधिहरु हलमा प्रवेश गर्दै (तस्बिरहरू) « Khabarhub

रास्वपा महाधिवेशन : बन्दसत्रका लागि प्रतिनिधिहरु हलमा प्रवेश गर्दै (तस्बिरहरू)


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ । आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा चल्नेछ ।

पार्टी महामन्त्रीले बन्दसत्र सञ्चालन गर्नेछन् । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरु हलभित्र जानेक्रम जारी रहेको छ । बन्दसत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र