महामन्त्री उठ्ने प्रवक्ता झाको घोषणा « Khabarhub

महामन्त्री उठ्ने प्रवक्ता झाको घोषणा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मनिष झाले पदाधिकारीमा दाबी गरेका छन् । 

उनले चितवनबाट पार्टीमा महामन्त्रीमा उठ्ने योजना बनाएको जानकारी गराए । 

अरु नेताले केन्द्रीय समितिमा उठ्ने दाबी गरिरहँदा झाले केन्द्रीय समितिसँगै महामन्त्रीमा उठ्ने दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा केन्द्रीय सदस्य जितेपछि मात्रै पदाधिकारीको निर्वाचन हुने व्यवस्था गरिएको छ । 

पदाधिकारीमा दाबी गर्ने झा पहिलो व्यक्ति हुन् । अनौपचारिक रूपमा अरु नेताहरुले पनि महामन्त्रीको दाबी गरेको देखिन्छ । एकजना भूपदेव शाह महामन्त्रीमा पक्का रहँदा खुल्लामा मन्त्रीका लागि धेरैजना व्यक्तिले आकांक्षा गरेका छन् । 

महामन्त्रीका लागि झासँगै विपिन आचार्य, अहिलेका महामन्त्री कवीन्द्र बुर्लाकोटी, दीपक बोहरा लगायतका नेताहरूको आकांक्षा छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ५८ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको