महामन्त्री उठ्ने प्रवक्ता झाको घोषणा « Khabarhub

महामन्त्री उठ्ने प्रवक्ता झाको घोषणा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मनिष झाले पदाधिकारीमा दाबी गरेका छन् । 

उनले चितवनबाट पार्टीमा महामन्त्रीमा उठ्ने योजना बनाएको जानकारी गराए । 

अरु नेताले केन्द्रीय समितिमा उठ्ने दाबी गरिरहँदा झाले केन्द्रीय समितिसँगै महामन्त्रीमा उठ्ने दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा केन्द्रीय सदस्य जितेपछि मात्रै पदाधिकारीको निर्वाचन हुने व्यवस्था गरिएको छ । 

पदाधिकारीमा दाबी गर्ने झा पहिलो व्यक्ति हुन् । अनौपचारिक रूपमा अरु नेताहरुले पनि महामन्त्रीको दाबी गरेको देखिन्छ । एकजना भूपदेव शाह महामन्त्रीमा पक्का रहँदा खुल्लामा मन्त्रीका लागि धेरैजना व्यक्तिले आकांक्षा गरेका छन् । 

महामन्त्रीका लागि झासँगै विपिन आचार्य, अहिलेका महामन्त्री कवीन्द्र बुर्लाकोटी, दीपक बोहरा लगायतका नेताहरूको आकांक्षा छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ५८ बजे

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना