संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग « Khabarhub

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आम द्वन्द्वपीडित समुदायले आफूहरूसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले पीडितको अर्थपूर्ण सहभागिताबिना गरिने न्यायको निर्णय पीडितको पक्षमा हुन नसक्ने जनाएका छन् ।

द्वन्द्वपीडितका समस्या समाधानका लागि द्वन्द्वपीडित समुदायसँग संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न समेत माग गरेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  २ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया