अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा « Khabarhub

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक कार्यक्रम स्थापना गर्ने ऐतिहासिक सम्झौता घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता साउदी अरबले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरेपछि मात्र कार्यान्वयन हुने बताएका छन्।

सम्झौताले अमेरिकी कम्पनीहरूलाई ठूलो व्यापारिक अवसर दिने अपेक्षा गरिएको छ। तर आलोचकहरूले यसले क्षेत्रीय आणविक हतियार दौडको जोखिम बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन्। 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सम्झौतामा आणविक प्रविधि हतियारमा रूपान्तरण हुन नदिन कडा सुरक्षा प्रावधान रहने बताएका छन्।

सम्झौता अब अमेरिकी कांग्रेसको समीक्षाका लागि पेश गरिनेछ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ७ : ५० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड