छुट्लान् दुर्गा प्रसाईं ? समर्थक पुगे माइती घर (तस्बिरहरू) « Khabarhub

छुट्लान् दुर्गा प्रसाईं ? समर्थक पुगे माइती घर (तस्बिरहरू)


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका अभियन्ता दुर्गा प्रसाईं रिहा हुने भन्दै उनका समर्थकहरू माइतीघर मण्डलमा जम्मा भएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार उपस्थित गराउँदैछ । सम्भवत: उनी सर्वोच्चको आदेशमा रिहा हुने सम्भावना उच्च छ । त्यससँँगै उनका सयौँ समर्थक माइतीघर पुगेका हुन् ।

उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।

पछिल्लो पटक उनी निर्वाचन भाँड्न सक्रिय भएको सूचना आएको भन्दै सरकारको निर्देशनमा पक्राउ गरिएको थियो ।

तस्बिरहरू : विजन अमात्य/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : ०७ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका