छुट्लान् दुर्गा प्रसाईं ? समर्थक पुगे माइती घर (तस्बिरहरू) « Khabarhub

छुट्लान् दुर्गा प्रसाईं ? समर्थक पुगे माइती घर (तस्बिरहरू)


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका अभियन्ता दुर्गा प्रसाईं रिहा हुने भन्दै उनका समर्थकहरू माइतीघर मण्डलमा जम्मा भएका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार मेडिकल व्यवसायी प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार उपस्थित गराउँदैछ । सम्भवत: उनी सर्वोच्चको आदेशमा रिहा हुने सम्भावना उच्च छ । त्यससँँगै उनका सयौँ समर्थक माइतीघर पुगेका हुन् ।

उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको थियो । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।

पछिल्लो पटक उनी निर्वाचन भाँड्न सक्रिय भएको सूचना आएको भन्दै सरकारको निर्देशनमा पक्राउ गरिएको थियो ।

तस्बिरहरू : विजन अमात्य/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : ०७ बजे

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको