प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगले भन्यो– चुनाव प्रचारमा सहभागी नहुनू « Khabarhub

प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगले भन्यो– चुनाव प्रचारमा सहभागी नहुनू


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक दलको प्रचारमा सहभागी नहुन सचेत गराएको छ । आयोगले प्रचारप्रसारमा संलग्न भएको गुनासो आएको भन्दै सचेत गराएको हो ।

निर्वाचन आचारसंहिताको दफा (१०) मा कार्यक्रम वा सभा, प्रचारमा संलग्न हुन नपाइने उल्लेख छ । सहभागी भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ५४ बजे

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६