अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी « Khabarhub

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः सञ्चालनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन अब २४ घण्टा मात्र बाँकी छ।

राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानलाई कडा चेतावनी दिएका हुन्। उनले इरानले बिनासर्त सो जलमार्ग नखोलेमा त्यहाँका ऊर्जा केन्द्र नष्ट गरिदिने धम्की दिएका हुन्।

ट्रम्पले मार्च २१ को राति उक्त पोस्ट गरेका थिए। जसअनुसार इरानलाई यो जलमार्ग खोल्न तेहरानको समयअनुसार मार्च २४ बिहान ३ः१४ बजेसम्मको समय छ।

यता, इरानले पनि अमेरिकी चेतावनीको कडा प्रतिवाद गरेको छ। तेहरानले आफूमाथि आक्रमण भएमा खाडी क्षेत्रमा रहेका अमेरिकासँग सम्बन्धित तेल खानीहरूलाई निसाना बनाउने चेतावनी दिएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : १० बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति