‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो « Khabarhub

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार १३ करोड १० लाख नाघेको छ ।

५१ दिन मनाउन सफल यस फिल्मले माघ १६ देखि चैत ०७ सम्म उक्त व्यापार गरेको चलचित्र विकास बोर्डले साप्ताहिङ ब्रिफिङमार्फत् सोमबार जानकारी दिएको हो ।

यो फिल्मका लागि ५ लाख तीनहजारभन्दा बढी टिकट बिक्री भएको छ ।

यो फिल्ममा नायिकाहरू उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छन् । लेखन र निर्देशन चन्द्र पन्तको हो ।

त्यस्तै, चुनावपछि प्रदर्शनमा आएको ‘लालिमा’ले पाँच लाख २९ हजार ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १ : ४४ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको