‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो « Khabarhub

‘आँबाट आमा’को व्यापार १३ करोड नाघ्यो


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आँबाट आमा’को व्यापार १३ करोड १० लाख नाघेको छ ।

५१ दिन मनाउन सफल यस फिल्मले माघ १६ देखि चैत ०७ सम्म उक्त व्यापार गरेको चलचित्र विकास बोर्डले साप्ताहिङ ब्रिफिङमार्फत् सोमबार जानकारी दिएको हो ।

यो फिल्मका लागि ५ लाख तीनहजारभन्दा बढी टिकट बिक्री भएको छ ।

यो फिल्ममा नायिकाहरू उषा उप्रेती र सिम्रन पन्त शीर्ष भूमिकामा छन् । लेखन र निर्देशन चन्द्र पन्तको हो ।

त्यस्तै, चुनावपछि प्रदर्शनमा आएको ‘लालिमा’ले पाँच लाख २९ हजार ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १ : ४४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा