६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त « Khabarhub

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन ६ महिनापछि वीरगञ्जस्थित कृषि औजार कारखाना पुगेका छन् । म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका डा. पुनले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् ।

पुन पुगेपछि कारखानामा वृहद भोज आयोजना गरिएको छ । वर्षमा दुई पटक भोज खुवाउने चलन रहेको जानकारी दिँदै उनले भोज खुवायो भनेर रिस र डाहा नगर्न पनि अनुरोध गरेका छन् ।

‘६ महिना पछि बीरगञ्जको कृषि औजार कारखानामा आएँ । यहाँका भाई बहिनीहरुले धेरै राम्रो काम गरेको हुनाले बृहत भोजको कार्यक्रम आयोजना गरियो।’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भोज खुवायो भनेर कसैले रीस र डाहा नगर्नु होला। बर्षमा २ पटक भोज खुवाउने चलन छ ।’

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ८ : १२ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको