गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक « Khabarhub

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले मङ्गलबार राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा जारी बैठकका एजेण्डाबारे भने सचिवालयलाई समेत स्पष्ट जानकारी नभएको जनाइएको छ। सचिवालयका अनुसार आजको बैठकमा के-कस्ता विषयमा निर्णय हुने भन्नेबारे औपचारिक एजेण्डा सार्वजनिक गरिएको छैन।

यसअघि मङ्गलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। गृहमन्त्री गुरुङको राजीनामापछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न तथा केही महत्वपूर्ण निर्णय लिनका लागि बैठक बोलाइएको हुनसक्ने आँकलन गरिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  १२ : ४० बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको