गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक « Khabarhub

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले मङ्गलबार राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा जारी बैठकका एजेण्डाबारे भने सचिवालयलाई समेत स्पष्ट जानकारी नभएको जनाइएको छ। सचिवालयका अनुसार आजको बैठकमा के-कस्ता विषयमा निर्णय हुने भन्नेबारे औपचारिक एजेण्डा सार्वजनिक गरिएको छैन।

यसअघि मङ्गलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। गृहमन्त्री गुरुङको राजीनामापछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न तथा केही महत्वपूर्ण निर्णय लिनका लागि बैठक बोलाइएको हुनसक्ने आँकलन गरिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १२ : ४० बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा