दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल (तस्बिरहरू)  « Khabarhub

दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल (तस्बिरहरू) 


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गमा आज १९औं ‘दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना गरिएको छ ।

‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको यस वर्षको कार्यक्रम ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा भएको हो ।

दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सले आयोजना गरेको महोत्सवमा बालबालिकाका खेल, ३-३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथलगायतका गतिविधि समावेश छन् । 

साथै विभिन्न परिकारका खाना तथा पेय स्टलहरू पनि राखिएका छन् । कार्यक्रममा स्थानीय तथा चर्चित कलाकार र डिजेहरूको सांगीतिक प्रस्तुति समेत भइरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ५ : ४४ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना