दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल (तस्बिरहरू)  « Khabarhub

दरबारमार्गमा १९औं स्ट्रिट फेस्टिभल (तस्बिरहरू) 


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको दरबारमार्गमा आज १९औं ‘दरबारमार्ग स्ट्रिट फेस्टिभल’ आयोजना गरिएको छ ।

‘एक्सट्रीम स्याटर्डे’ नाम दिइएको यस वर्षको कार्यक्रम ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’को मुख्य प्रायोजनमा भएको हो ।

दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सले आयोजना गरेको महोत्सवमा बालबालिकाका खेल, ३-३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथलगायतका गतिविधि समावेश छन् । 

साथै विभिन्न परिकारका खाना तथा पेय स्टलहरू पनि राखिएका छन् । कार्यक्रममा स्थानीय तथा चर्चित कलाकार र डिजेहरूको सांगीतिक प्रस्तुति समेत भइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ५ : ४४ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६