एमाले संसदीय दल र सचिवालय बैठक बस्दै « Khabarhub

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टीका अनुसार संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ भने सचिवालय बैठक साँझ ६ बजेका लागि तय गरिएको छ ।

दुवै बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछन् । बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्का गतिविधि तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ११ : ३८ बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल