रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान « Khabarhub

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि मतदान हुने भएको छ ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बिहान ९ बजेका लागि मतदान सुरु हुने समय तोकिएको छ ।

बन्द सत्र सकिएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ ।

रास्वपाको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध हुँदैछन् भने वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन शाहलाई मनोनित गरिँदैछ । वरिष्ठ नेताको पदको कुनै पनि निर्वाचनका कार्यक्रम छैन ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : ३४ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२