रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान « Khabarhub

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि भोलि मतदान हुने भएको छ ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार बिहान ९ बजेका लागि मतदान सुरु हुने समय तोकिएको छ ।

बन्द सत्र सकिएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ ।

रास्वपाको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध हुँदैछन् भने वरिष्ठ नेतामा प्रधानमन्त्रीसमेत रहेका बालेन शाहलाई मनोनित गरिँदैछ । वरिष्ठ नेताको पदको कुनै पनि निर्वाचनका कार्यक्रम छैन ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : ३४ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट