रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित « Khabarhub

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट लामिछाने दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अध्यक्ष पदमा लामिछानेबाहेक कसैको मनोनयन नपरेपछि उनी निर्विरोध भएको हो ।

निर्वाचन आयोगबाट भने औपचारिक घोषणा हुन बाँकी छ । लामिछानेको सभापति पदको मनोनयनका लागि वरिष्ठ नेता बालेन शाह प्रस्तावक बसेका थिए ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : ३९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा