सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन ३ हजार दुई सय रुपैयाँले बढेर ३ लाख २२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो कारोकार दिन आइतबार छपावाल सुन प्रतितोला ३ लाख १९ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  १२ : ०६ बजे

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा