ट्रम्प र सीबीच वार्ता जारी « Khabarhub

ट्रम्प र सीबीच वार्ता जारी


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय वार्ता सुरु भएको छ। दुई नेताबिचको वार्तापछि प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता पनि हुने बताइएको छ।

यसअघि ट्रम्पले ह्वाइट हाउसबाहिर सीलाई स्वागत गरेका थिए। त्यसपछि उनीहरूले यूएस मरिन कर्प्सको ब्यान्डको प्रदर्शन निरीक्षण गरेका थिए।

द्विपक्षीय बैठकपछि ट्रम्पले सीको सम्मानमा राजकीय भोज दिनेछन्।

सीको साथमा उनका निकट विश्वासपात्र काइ ची, आर्थिक मामिला हेर्ने उपप्रधानमन्त्री हे लिफेङ र विदेशमन्त्री वाङ यी पनि छन्।

दुई पक्षबिच एआई, व्यापारलगायतका विषयमा वार्ता हुने ट्रम्पले जानकारी दिएका छन्। उनले आफूहरूबिचको निर्णयले दशकौँसम्मको शान्ति र समृद्धिलाई निर्देशित गर्ने बताएका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १० : ४३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी