डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)   « Khabarhub

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

शुक्रबार रातिदेखि निरन्तर हिमपात हुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

लगातारको हिमपात र बढ्दो चिसोका कारण स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेपछि दैनिक जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : १३ बजे

वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं- सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको चालु आर्थिक वर्षको प्रथम

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक