डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)   « Khabarhub

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ।

शुक्रबार रातिदेखि निरन्तर हिमपात हुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने बाहिर आवतजावत गर्नसमेत कठिनाइ भएको छ।

लगातारको हिमपात र बढ्दो चिसोका कारण स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य भएका छन्। चिसो अत्यधिक बढेपछि दैनिक जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : १३ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९