गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर « Khabarhub

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको छ । यो उत्पादनले २३४ लिटरको क्षमतासँगै उन्नत स्वास्थ्य सुरक्षा र ऊर्जा दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार गोदरेज आरटी जीएफई २५० मोडेलले नेपालमा हुने विद्युत् उतार-चढाव, खाना संरक्षणको चुनौती र स्वास्थ्य सुरक्षाको आवश्यकतालाई एकैसाथ सम्बोधन गरेको छ ।  

प्रमुख विशेषता:

· बिल्ट-इन स्टेबिलाइजर: विद्युत् ग्रिडको अनियमित भोल्टेजबाट स्वचालित सुरक्षा प्रदान गर्दछ, जसले उपकरणको आयु लामो बनाउँदै मर्मतसम्भारको झन्झटबाट मुक्ति दिन्छ।

· एन्टी-बी प्रविधि: खाना सामग्रीलाई हानिकारक जीवाणुबाट सुरक्षा गर्दछ, जसले परिवारको स्वास्थ्य कायम राख्छ।

· व्यवस्थित र ठूलो भण्डारण: ३ वटा ग्लास शेल्फ, १८ लिटरको भेजिटेबल बास्केट र २.५ लिटर बोतल शेल्फले नेपाली परिवारको विविध खाना सामग्री व्यवस्थित राख्न सहज बनाउँछ।

· ऊर्जा सक्षम डिजाइन: आर६००ए रेफ्रिजरेन्ट प्रयोगले लामो समयसम्म विद्युत् खर्च घटाउँदै पर्यावरणमैत्री प्रदर्शन दिन्छ।

· स्लिम र टिकाउ बनावट: १.४४ मिटर उचाइ, ५९.७२ cm चौडाइ र ६९.५० सीएम गहिराइको स्लिम डिजाइनले भान्साको सीमित ठाउँमा पनि सहजै ठाउँ पाउँछ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : ३७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान