अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ « Khabarhub

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने रिहा हुन सकेनन्।

प्रक्रिया पूरा नभएकाले उनी आज नछुटेका काठमाडौँ प्रहरीले जनाएको छ। निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा उक्त आदेश गरेको हो।

उनलाई गैरकानुनीरूपमा थुनामा राखिएको दावीसहित उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ०८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा