धमाधम भत्काउन थालियो बुढानीलकण्ठस्थित देउवा निवास (तस्बिरहरू) « Khabarhub

धमाधम भत्काउन थालियो बुढानीलकण्ठस्थित देउवा निवास (तस्बिरहरू)


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनीका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउवाको बुढानीलकण्ठस्थित घर धमाधम भत्काउन थालियो छ ।

प्रदर्शनीका क्रममा गरिएको आगजनीका कारण पूर्ण रुपमा क्षति पुगेको सो घर भत्काउन थालिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : ०९ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष