‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए « Khabarhub

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट आमा २’ सिक्वेलको सुटिङ वैशाख २ गतेबाट सुरु हुने भएको छ ।

सिक्वेलका लागि अघिल्लो भागका शीर्ष कलाकार नायक पल शाह र उनको आमाको भूमिकामा रहेकी नायिका विपना थापा दोहोरिने भएका छन् ।

यी दुई कलाकार र निर्माण पक्षबीच कागजी सम्झौता भइसकेको निर्देशक चन्द्र पन्तले जनाएका छन् ।

पहिलो भागको कथालाई निरन्तरता दिनका लागि यी कलाकारहरू दोहोरिएको उनले बताए ।

फिल्मका शीर्ष दुई नायिका सिम्रन पन्त र उषा उप्रेती भने अनुबन्ध भइसकेका छैनन् । यसबारे निर्देशक पन्त भन्छन्, ‘पहिला दुई कलाकार मात्रै अनुबन्ध गरेका छौं । बाँकी कलाकारबारे केही समयपछि जानकारी दिनेछौं ।’

आगामी दशैँमा यो फिल्म प्रदर्शनमा ल्याउने निर्देशक पन्तको तयारी रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ४ : ०६ बजे

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको