यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत « Khabarhub

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले भवन बनाइदिएको छ ।

तीन वटा भवन बनाइएको उक्त क्षेत्रमा अहिले नगरपालिकाको वडा नम्बर १ कार्यालय, प्रहरी बिट, स्वास्थ्य कार्यालय, रानीवन नासीढोका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालय रहेका छन् । 

एउटा भवनमा चाहिँ मानव सेवा आश्रमले ५४ जना वृद्ध वृद्धाहरूलाई राखेको छ। भवनहरू कुनै खण्डखर भएको छ भने कुनै ठाउँमा परेवाले गुँड लगाएर बस्ने गरेको पाइएको छ। भवन प्रयोगमा नआउँदा झारपात पलाएर फोहोर भएको छ ।

 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : ४७ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र