थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु) « Khabarhub

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)



काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य रूपमा व्यस्त देखिन्छ । गल्लीहरूमा बाकस, ओछ्यान, भाँडाकुँडा र लत्ताकपडाका थुप्रा छन् ।

केही गाडीहरू सामान बोकेर बाहिरिँदै छन् । कतिपय अझै पनि आफ्नो थोरै सम्पत्ति मिलाउँदै र जोगाउँदै छन् । सरकारले नदी किनारका सुकुम्वासी बस्ती खाली गर्ने निर्णय गरेसँगै यहाँका बासिन्दाले आफ्नो सामान सार्न थालेका हुन् ।

तर, सामान सार्ने हतारसँगै अनिश्चितता र डर पनि उत्तिकै देखिन्छ । तस्बिरहरु : अस्मिता पराजुली/ खबरहब

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : ३० बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा