अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल « Khabarhub

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध अभ्यास खेल खेलिरहेको छ । खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

एकदिवसीय (ओडिआई) अभ्यास खेललाई दुवै टोलीले आफ्नो अन्तिम तयारीका रूपमा लिएका छन् । एसिसी प्रिमियर कपमा नेपाल र मलेसिया एउटै समूहमा रहेकाले यस खेललाई दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।

प्रतियोगिताअघि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्यहाँको तयारी पूरा गरी मलेसिया पुगेको हो । नेपाल र मलेसियाबीचको यो भिडन्तले दुवै टोलीलाई प्रतियोगिताअघि आफ्ना रणनीति तय गर्न र खेलाडीको फर्म जाँच्न मद्दत पुग्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ९ : २३ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल