ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा « Khabarhub

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले विशेष अटो लोन सुविधा ल्याएको छ ।

नाडा अटो सो २०२६ को अवसरमा बैंकले व्यक्तिगत सवारीसाधन खरिदका लागि न्यूनतम ५ दशमलव १७ प्रतिशत ब्याजदर बाट ७ वर्ष सम्म कर्जा उपलब्ध गराउने जनाएको छ । 

गाडी खरिद गर्न चाहने ग्राहकले नाडा अटो सो मा रहेको बैंकको स्टलबाटै कर्जा प्रक्रियाका लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । 

आवश्यक कागजात पूरा भएपछि बैंकले अधिकतम तीन दिनभित्र कर्जा स्वीकृति पत्र उपलब्ध गराउने जनाएको छ ।
 

नाडा अटो सो २०२६ मंगलबारदेखि भदौ १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन रहनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : २१ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको