विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री « Khabarhub

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग जुधिरहेको नेपाललाई पुनर्निर्माण र पुनरुत्थानको प्रक्रियामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भएको भेटवार्तामा अस्ट्रेलियाली प्रधानमन्त्रीले बाढी–पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गर्दै अस्ट्रेलिया नेपालको साथमा रहेको बताए।

भेटका क्रममा अस्ट्रेलियाली प्रधानमन्त्रीले हालसम्म नेपाललाई उपलब्ध गराइएको सहायता र उद्धार कार्यबारे जानकारी गराएका थिए। साथै, विपद्का क्रममा बेपत्ता भएका अस्ट्रेलियाली नागरिकका परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै अस्ट्रेलिया सरकारले आवश्यकता परेका ठाउँमा सहयोग पुर्‍याउन नेपाल सरकारसँग निरन्तर सहकार्य गरिरहने स्पष्ट पारेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : ५२ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण