काठमाडौं– बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण काठमाडौंको टेकु–कालोपुल क्षेत्रअन्तर्गतको कोरिडोर सडक डुबानमा परेको छ ।
वर्षाका कारण सडकमा पानी जम्दा यातायात प्रभावित भएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : 2 मिनेट
काठमाडौं– बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण काठमाडौंको टेकु–कालोपुल क्षेत्रअन्तर्गतको कोरिडोर सडक डुबानमा परेको छ ।
वर्षाका कारण सडकमा पानी जम्दा यातायात प्रभावित भएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार ११ : १० बजे
प्रतिक्रिया