काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको छ ।
अहिले पनि सडक भासिने क्रम रोकिएको छैन ।
निरन्तरको वर्षाका कारण राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।
तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : 2 मिनेट
काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको छ ।
अहिले पनि सडक भासिने क्रम रोकिएको छैन ।
निरन्तरको वर्षाका कारण राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ ।
तस्बिर : हीरालाल गुरुङ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार १२ : ३६ बजे
प्रतिक्रिया