बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध « Khabarhub

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षापछि जिल्लाको निसीखोला–४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीका कारण आज साँझदेखि लोकमार्ग अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिकाको अध्यक्ष सूर्य घर्तीमगरले लोकमार्गमा सानोखोलाबाट आएको बाढीले क्षति पुर्‍याएपछि आवागमन ठप्प भएको जानकारी दिए ।

सडकको लेदो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भए पनि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : २५ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष