यस्तो छ आजको मौसम पूर्वानुमान « Khabarhub

यस्तो छ आजको मौसम पूर्वानुमान


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । अहिले पनि ती भेगका केही स्थानमा हुस्सु लागेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ६ : ४३ बजे

तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता

काठमाडौँ- पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन् ।

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन अझै भाडाकै घरमा बस्छन् अनुपम खेर ?

बलिउडमा लामो समय बिताएका कलाकारको जीवनशैली कस्तो होला ? करोडौँको

मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३–८४

कैलालीमा करिब १६ हजार क्विन्टल धान खरिद

धनगढी– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले