एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ « Khabarhub

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा २ हजार चारसय रुपैयाँले बढेर ३ लाख तीन हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड बनाएको छ । आज चाँदी २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ रहको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ११ : १४ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप