एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ « Khabarhub

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा २ हजार चारसय रुपैयाँले बढेर ३ लाख तीन हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड बनाएको छ । आज चाँदी २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य ६ हजार १९० रुपैयाँ रहको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ११ : १४ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६