कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी « Khabarhub

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

आइतबार भएको मतदानमा दुई दलको गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मीनासिंह रखालले राष्ट्रिय सभाको यात्रा तय गरेका हुन्।

रखाल एमालेबाट र शाही कांग्रेसबाट उम्मेदवार थिए । रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

त्यसैगरी कांग्रेसका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ १ सय मतभार प्राप्त गरी विजयी भएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ५४ बजे

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका