आजका समाचार : बालेन्द्र उराव बस्तीबाट घरदैलो थाल्दै, प्रचण्डले सुनाए बहुमत आउने हिसाब, योगेश र गोकुलमाथि ओलीले कारबाही गर्ने, रविका दुई मुद्दा फिर्ताबारे नयाँ प्रमाण झिकाउन आदेश र युक्रेन-रूस-अमेरिका वार्ता सकारात्मक « Khabarhub

आजका समाचार : बालेन्द्र उराव बस्तीबाट घरदैलो थाल्दै, प्रचण्डले सुनाए बहुमत आउने हिसाब, योगेश र गोकुलमाथि ओलीले कारबाही गर्ने, रविका दुई मुद्दा फिर्ताबारे नयाँ प्रमाण झिकाउन आदेश र युक्रेन-रूस-अमेरिका वार्ता सकारात्मक


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा फागुन २१ को निर्वाचन परिणामबारे पूर्वानुमान गरेका छन् ।

बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताएका छन्।

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

साढे ६ लाख संगठित सदस्यको मोबाइलमा एकसाथ ओलीको पत्र, प्रचार विभाग भन्छ : १२ लाख कार्यकर्ता चुनावी अभियानमा खटिए

योगेश र गोकुलहरूमाथि कारबाहीको डन्डा चलाउने ओलीको तयारी

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

बालेन्द्रले दमकको उराव बस्तीबाट सोमबार घरदैलो थाल्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साहले सोमबार दमकमा घरदैलो कार्यक्रम थाल्ने भएका छन् ।

पार्टीका अनुसार सोमबार बिहान ८ बजेदेखि सुरू हुने घरदैलो कार्यक्रममा सहभागी हुन दमक–९ स्थित उराव बस्तीमा भेला समर्थकलाई भनिएको छ।

घरदैलो कार्यक्रम उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै आएर समापन गरिने बालेन्द्रको सचिवालयले जनाएको छ।

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

बालेन्द्रको दाबी : हामी सरकार बनाउँदैछौँ, रास्वपाको स्पष्ट बहुमत आउँछ

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन महान्यायाधिवक्ताको कार्यालयले स्वीकृति दिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्च अदालतले आइतबार आदेश दिएको छ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णयबारे नयाँ प्रमाणका फाइल झिकाउन आदेश दिएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

नेपालमा नै अवसरको पहिचान गर्न युवा विद्यार्थीलाई प्रधानमन्त्रीको आह्वान

‘पैदलयात्री बस्ने सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालिएको हो, हटाइएको होइन’

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

एमालेमा फर्किएको अढाई महिनामै राष्ट्रिय सभामा पुगिन् रामकुमारी

करिब चार वर्ष नेकपा एकीकृत समाजवादीमा रहेर गत कात्तिक २४ गते नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएकी छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएकाले उनी आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा सजिलै विजयी भएकी हुन् ।

चार वर्षपछि संसद् यात्रा गर्ने क्रममा झाँक्रीले ६ हजार ३ सय ३ मतभार पाइन् । लुम्बिनीबाट लुम्बिनीबाट तीनै सीटमा कांग्रेस-एमाले गठबन्धनले जित निकालेको छ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशबाट कांग्रेसकी देवकोटा र एमालेका दङ्गाल विजयी

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर

अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौँ उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ ।

मौसमविद् एलिसन सान्तोरेलीका अनुसार हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ ।

विश्व स्वास्थ्य सुरक्षामा जोखिम, अमेरिकाको फिर्ता विश्व स्वास्थ्यका लागि चुनौती

युक्रेन,रूस र अमेरिका त्रिपक्षीय वार्ता सकारात्मक, अर्को चरण चाँडै : जेलेन्स्की

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ७ : ५८ बजे

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको