तेरियाले सकिन् डेब्यू फिल्म ‘मित ज्यू’को सुटिङ « Khabarhub

तेरियाले सकिन् डेब्यू फिल्म ‘मित ज्यू’को सुटिङ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डान्सर तेरिया मगरले फिल्म ‘मित ज्यू’को सुटिङ पूरा गरेकी छिन् । अनिल बूढा मगरको निर्देशनमा यो फिल्मको सुटिङ एक महिनामै पूरा भएको हो ।

निर्देशक मगरका अनुसार यो फिल्मको सुटिङ दाङ र रोल्पामा गरिएको छ । माघ ९ बाट यो फिल्मको छायाङ्कन सुरु भएको थियो ।

मंगलबार फिल्मको इन्ड क्याप गरिएको हो । यस फिल्ममा नायकहरु दयाहाङ राई, सौगात मल्ल र नायिका स्मिता लामिछाने शीर्ष भूमिकामा छन् ।

जेठ १५ गतेलाई यो फिल्मको प्रदर्शन मिति तोकिएको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मको निर्माता जनकघर्ती मगर हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ९ : ३१ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने