तेरियाले सकिन् डेब्यू फिल्म ‘मित ज्यू’को सुटिङ « Khabarhub

तेरियाले सकिन् डेब्यू फिल्म ‘मित ज्यू’को सुटिङ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डान्सर तेरिया मगरले फिल्म ‘मित ज्यू’को सुटिङ पूरा गरेकी छिन् । अनिल बूढा मगरको निर्देशनमा यो फिल्मको सुटिङ एक महिनामै पूरा भएको हो ।

निर्देशक मगरका अनुसार यो फिल्मको सुटिङ दाङ र रोल्पामा गरिएको छ । माघ ९ बाट यो फिल्मको छायाङ्कन सुरु भएको थियो ।

मंगलबार फिल्मको इन्ड क्याप गरिएको हो । यस फिल्ममा नायकहरु दयाहाङ राई, सौगात मल्ल र नायिका स्मिता लामिछाने शीर्ष भूमिकामा छन् ।

जेठ १५ गतेलाई यो फिल्मको प्रदर्शन मिति तोकिएको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मको निर्माता जनकघर्ती मगर हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ९ : ३१ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि