अर्थसंक्षेप : स्तरोन्नतिपछिको चुनौती चिर्न ‘वाणिज्य क्षेत्र रणनीतिक योजना’, एघार अर्ब ५२ करोडको पेट्रोलियम आयात र नेप्से १०.३० अंकले बढ्यो « Khabarhub

अर्थसंक्षेप : स्तरोन्नतिपछिको चुनौती चिर्न ‘वाणिज्य क्षेत्र रणनीतिक योजना’, एघार अर्ब ५२ करोडको पेट्रोलियम आयात र नेप्से १०.३० अंकले बढ्यो


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुन्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।

बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसंग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि आफूले ल्याएको बजेट संसदमा प्रस्तुत भई पारित समेत भएको अवस्थामा बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका हुन् ।

उनले बजेटमा उल्लेख कतिपय विषयलाई वर्तमान सरकारले रद्द नभई होल्ड मात्रै गरेकाले होल्ड गरिएको निर्णय छिट्टै खुला हुने जिकिर गरे । उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम समेत कार्यान्वयनमा जाने उल्लेख गरे ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार कति ?

कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२-८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१-८२ को सोही अवधिको तुलनामा रु ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ ।

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व छ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

स्तरोन्नतिपछिको व्यापारिक चुनौती सामना गर्न सरकारले ल्यायो ‘वाणिज्य क्षेत्र रणनीतिक योजना २०८१’

नेपाल सन् २०२६ नोभेम्बरदेखि अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने निश्चित भएको छ ।

नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि सरकारले त्यसपछिका व्यापारिक चुनौतीहरूलाई सम्बोधन गर्न ‘वाणिज्य क्षेत्रको रणनीतिक योजना, २०८१’ तर्जुमा गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यस योजनाले स्तरोन्नति पश्चात् गुम्न सक्ने वैदेशिक व्यापारका सुविधाहरूको क्षति गर्दै मुलुकको निर्यात व्यापारलाई दिगो बनाउने लक्ष्य राखेको छ ।

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

ट्रयाक खुलेको २६ वर्षपछि सडक कालोपत्र

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : १२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग