सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो « Khabarhub

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार दुई दिन बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको हो ।

बैठकले १५औँ महाधिवेशनको कार्यतालिका संशोधन, सम्पत्ति छानबिन उच्चस्तरीय आयोग गठनको माग, केन्द्रीय निर्वाचन समिति गठन, संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउनेलगायत निर्णय गरेको हो ।

मंगलबारको बैठकमा २८ र बुधबार बसेको बैठकमा ३९ जना गरी ७६ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

पार्टी सभापतिबाट दिएको राजीनामा अस्वीकृत भएपछि कांग्रेस सभापति गगनकुमार थापाले मंगलबार आफ्नो मन्तव्य राख्दै बैठक प्रारम्भ गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १० : ५० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन